तेस्राे साधरणा सभाकाे सूचना

तेस्राे साधरणा सभाकाे सूचना

EEA Nepal काे तेस्राे साधरणा सभाकाे अवसरमा नेपालमा Green Hydrogen Energy काे सम्भाब्यता तथा सम्भावनाका बिषयमा आदरणीय Dr. Biraj Singh Thapa काे प्रस्तुति सगैँ उर्जा उत्पादक, नियामक, उपभोक्ता, अनुसन्धाकर्ता लगाएत सम्पुर्ण सराेकारवाला बीच अन्तरक्रिया गर्ने प्रयास गरिरहेका छाै । यहाँहरुकाे उपस्थितिका लागि Electrical Engineers' Association Nepal-EEA परिवार हार्दिक अनुराेध गर्दछ ।

मिति: २०८१/०६/४ गते, अबकाे शुक्रबार

समय: दिउसो ४ बजेदेखि

स्थान: माउन्ट कैलाश रिसाेर्ट, पाेखरा 

© 2026 All right reserved to eea.org.np  | Site By : Sobij